बिम बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको थियो … Continue reading बिम बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत